कार्यक्रमको प्रस्ताव सम्बन्धी सूचना
कार्यक्रमको प्रस्ताव सम्बन्धी सूचना
यस मन्त्रालयको कार्य क्षेत्रसँग सम्बन्धित आ.व. २०८३/०८४ मा कुनै कार्यक्रम प्रस्ताव गर्नुपर्ने भए सम्बन्धित खर्च इकाई (कार्यालय) मै पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।