२०८१ माघ २६,शनिवार mofe@madhesh.gov.np || ०४१-५२७०१२ बाढी प्रभावित क्षेत्र नक्साङ्कन
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जनकपुरधाम, धनुषा, नेपाल

– विश्व वातावरण दिवस २०७९

– Press Meet भारतीय पर्यटकहरुलाई गरिएको स्वागत कार्यक्रमको अन्तरकृया

– चुरे दिवस २०७९

– भारत गौरव रेल रामायण सर्किट तिर्थ यात्रा

– चुरे उत्थानशिल आयोजना, मधेश प्रदेश स्तरीय आयोजना समन्वय समितिको बैठक


मिति २०७९ साल अषाढ २४ गते चुरे उत्थानशिल आयोजना, मधेश प्रदेश स्तरीय आयोजना समन्वय समितिको बैठक मधेश प्रदेश सरकार, उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामका प्रदेश सचिव श्री विशाल घिमिरे ज्यूको अध्यक्षतामा महोत्तरीको बर्दीबासमा सम्पन्न भयो । जसमा प्रदेश वन निर्देशक, मधेश प्रदेश, डिभिजन वन कार्यालय, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका डिभिजनल वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता महासंघका मधेश प्रदेश अध्यक्ष, साझेदारी वन उपभोक्ता महासंघका मधेश प्रदेशका महासचिव, आदिवासी जनजाति महासंघ, मधेश प्रदेशका अध्यक्ष, निजी वन सञ्जाल, मधेश प्रदेशका अध्यक्ष, हिमवन्ती नेपाल मधेश प्रदेशका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधीहरु सहित १९ जना तथा आमन्त्रित गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।

मा. त्रिभुवन साह मा. मन्त्री
view details
उद्धव बहादुर घिमिरे प्रदेश सचिव
view details
सुनिल कुमार कर्ण गुनासाे सुन्ने अधिकारी फाेन .९८५४०८०७२९
view details